मुख्य खबर

सार्वजनिक शौचालयलाई चिह्न प्रदान गरिने

असार १७, काठमाडौं  – काठमाडौँ महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका

पर्सामा बालिकाको शवसहित तीनजना पक्राउ

असार १७,पर्सा  – पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा

मधेश प्रदेशका शहीद परिवारलाई भरणपोषण र छात्रवृत्ति

असार १६, जनकपुर  – मधेश आन्दोलन र जनयुद्धका क्रममा शहीद भएकाको परिवारलाई भरणपोषणबापत मधेश प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

कर्णाली प्रदेशसभामा एमालेको अवरोध

असार १६, कर्णाली  -प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको १८औँ बैठक अवरोध गरेयता प्रदेशसभा बैठक सुचारु हुन सकेको छैन ।

बर्सातले भोजपुरका पाँच स्थानीय तहको यातायात अवरुद्ध

असार १६, काठमाडौं – वर्षातका कारण भोजपुरका पाँच स्थानीय तहको यातायात सेवा अवरुद्ध भएको छ । वर्षाले ग्रामीण भेगका कच्ची सडक हिलाम्य भएका

मङ्सिरसम्ममा सङ्घ र प्रदेशको निर्वाचन – प्रमुख आयुक्त

असार १६, काठमाडौं – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

असार १६, चितवन -जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको