मुख्य खबर

झुलाघाट भन्सारबाट रु ७६ लाख ४३ हजारभन्दा बढी राजस्व सङ्कलन

साउन ८, बैतडी  – भारतसँग सीमा जोडिएको बैतडीको  झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१र८२ मा रु ७६ लाख ४३ हजार २४३

कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच

साउन ८, दमौली – यहाँको बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्रको कार्यक्षेत्र गण्डकी प्रदेशका ११ वटा जिल्ला हुन् । तर, कार्यालयमा कार्यरत कर्मचारी जम्मा

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

साउन ८, भक्तपुर – चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरातात्विक एवम् धर्मिक दृष्टिकोणले महत्त्वपूर्ण सम्पदाको उत्खनन एवम् संरक्षण गर्ने भएको छ

सडकमा लाग्दै आएको हाटबजार स्थानान्तरण

साउन ८, सिरहा – सिरहाको गोलबजारस्थित पूर्व–पश्चिम राजमार्गको सडकपेटीमै लाग्दै आएको हाटबजार (हटिया) स्थानान्तरण गरिएको छ । लामो समयदेखि लाग्दै आएको गोलबजार नगरपालिका–४

‘एनआरएनए’ अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित

साउन ८, टेक्सस – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि

दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार

साउन ८, स्याङ्जा – स्याङ्जामा दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार गरिएको छ । जिल्लामा आर्थिक वर्ष २०७३र०७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण

वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

साउन ८, भरतपुर – चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१र०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् ।

काभ्रेमा खानेपानीको मूल सुक्दै, पुनःजीवित कार्यक्रम प्रभावित

साउन ७, काभ्रेपलाञ्चोक – केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान सुक्दै गएको पाइएको छ । यहाँका १३ स्थानीय तहमध्ये सात स्थानीय

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्नुहुँदै

साउन ७, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्दै छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज दिउँसो १ः०० बजे