मुख्य खबर

आलेख स् इतिहास रच्ने नेपाली महिला ः डा परियार

मंसिर१८ ,काठमाडौँ –अभावले मानिसलाई सङ्घर्ष गर्न सिकाउँछ, अनि सङ्घर्षले सफलता मिल्छ ।’ त्यही भनाइलाई पछाउँदै विभिन्न समस्या र अभावका बीचबाट निरन्तर सङ्घर्ष गरी

‘शून्यको मूल्य’ सार्वजनिक

मंसिर१८ ,काठमाडौँ –बालरोग विशेषज्ञ डा नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र सास, साहस र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई

सकियो ‘निटफेस्ट–२०२२’

मंसिर१८ ,काठमाडौँ –‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ ९निटफेस्ट २०२२०’को दोस्रो संस्करण सम्पन्न भएको छ । यही मङ्सिर ९ गतेदेखि काठमाडौँस्थित मण्डला नाटकघरमा महोत्सव

छोरी जन्मिए बैंक खातामा पाँच हजार

मंसिर१८ ,काठमाडौँ –नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको

विद्यालयमा इन्टरनेट विस्तार

मंसिर १८, ढोरपाटन  – जिल्लाको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत

दोलखा निर्वाचन अपडेटः प्रतिनिधिसभामा एमालेको अग्रता

मंसिर १८, दोलखा  – दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार चार सय ८१ मतगणना हुँदा एमालेका बालकृष्ण

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ

मंसिर१७ ,काठमाडौँ –छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१