साउन २,बागलुङ – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना निमित्तका भरमा चलेको छ । यहाँस्थित परियोजना कार्यान्वयन एकाइ नौ महिनादेखि वरिष्ठ कृषि अधिकृतविहीन छ ।
साउन १, काठमाडौ- चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को अमलटारी सेक्टरबाट उद्धार गरिएको गैँडाको बच्चा ९केटो०को मृत्यु भएको छ । करिब एक हप्ता अगाडि
साउन १, काठमाडौ – भारत भ्रमणमा रहनुभएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ
साउन १, बन्दीपुर – तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ । बन्दीपुर अस्पतालमा