मुख्य खबर

आफ्नो उम्मेदवारी अन्तिमपटकका लागि

कात्तिक २६, काठमाडौ –लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यसपटक आफ्नो उम्मेदवारी अन्तिमपटकका लागि रहेको बताएका छन् ।महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं ३

कुश्मा बलेवा यान्त्रिक पुल आजदेखि बन्द गरिने

कात्तिक २६, काठमाडौ –पर्वतको कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुल केही दिन बन्द हुने भएको छ ।

भारतबाट आएको जङ्गली हात्तीको आतङ्क

कात्तिक २५, काठमाडौँ–बर्दियाको मधुवन नगरपालिकाको वडा नं २ धनैरामा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ ।भारतीय सीमावर्तीे जङ्गलबाट दिनहुँ आउने हात्तीले पाक्न लागेको केरा,

फाल्गुनन्दको १३८औँ जन्मजयन्ती मनाइँदै

कात्तिक २५, काठमाडौँ –किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य

‘गणेशमानको आदर्श र सिद्धान्त भुल्नु हुँदैन’

कात्तिक २५ ,काठमाडौँ–नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व गणेशमान सिंहको योगदान अतुलनीय रहेकामा जोड दिइएको छ । नेपाली कांग्रेसका संस्थापक नेता तथा २०४६ सालको जनआन्दोलनका

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

कात्तिक २४ , काठमाडौँ –सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु ९५ हजार चार सय कायम भएको

भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेला’

कात्तिक २३, काठमाडौँको भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार प्रवद्र्धन मेला’ हुने भएको छ ।नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवद्र्धन गर्नका लागि फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको

सेना र प्रहरी भूकम्पबाट प्रभावितको उद्धारमा

कात्तिक २३, काठमाडौँ – सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा

बाढीपीडित भन्दछन्– ‘नदी नियन्त्रण गर्न सहयोग गर्नेलाई भोट’

कात्तिक २२, काठमाडौं-  शुक्लाफाँटा नगरपालिका–१२ का वनहरा– दोदा नदीको बाढीबाट बर्सेनि प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई