मुख्य खबर

सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू

पुस २८, काठमाडौं – सुन्दरपुरवासीले पारिलो घामको रापमा आनन्द लिन नपाएको झन्डै महिनादिन बितिसकेको छ । हुनतः यो याम मधेसमा मध्य शीतलहर हुने

विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान ८ बजेदेखि सुरु हुने

पुस २८, काठमाडौं – नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज सञ्चालन हुने भएको छ ।

तीब्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग, समृद्धितर्फ उन्मुख डाँडापारि

पुस २८, काठमाडौं – काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको छ । जिल्लाको विकट डाँडापारि क्षेत्रमा रहेको महाभारत र खानीखोला

काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’

पुस २८, काठमाडौं  -धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आजदेखि‘ ‘एआई कन्क्लेभ–२०२६ (कृत्रिम बुद्धिमत्ता सम्मेलन) को आयोजना गरिएको छ । केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स

राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग

पुष २७, काठमाडौ -निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने बताएको छ ।

आज दुई संसदीय समितिको बैठक बस्दै

  पुस २४, काठमाडौं – संघीय संसदअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति

तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो – उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली

पुस २३, काठमाडौं –  तराई÷मधेशमा आज पनि हुस्सु र कुहिरो लागेको छ । तराईका सबैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको र दिउँसो पनिे

सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न गृह मन्त्रालयको आग्रह

पुस २२,काठमाडौं – गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने गतिविधि नगर्न आग्रह गरेको

देशभर चिसो बढ्यो, काठमाण्डौको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस

पुस २२,काठमाडौं  – काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । तराई र पहाडका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन ।

निर्वाचन आउन ६० दिन बाँकीः निर्वाचन आचारसंहिता–निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन

  पुस २०, काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले