मुख्य खबर

रोकिएको धरहरा पुनःनिर्माण अझै सुरु भएन

पुस ३, काठमाडौँ –विगत एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन । धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी

राजधानीमा खानेपानीको वैकल्पिक व्यवस्था आवश्यक – मन्त्री चौधरी

पुस ३, काठमाडौं –  खानेपानी मन्त्री उमाकान्त चौधरीले राजधानीमा खानेपानी समस्या समाधानका लागि याङ्ग्री, लार्के, सिस्नेरी र ठोस्नेलगायत खोलाबाट पनि पानी ल्याउन अध्ययन

बढ्न थाल्यो अण्डाको मूल्य

पुस ३, काठमाडौँ –लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर

मधेस प्रदेशका युवालाई रोजागारमूलक तालिम

पुस ३, काठमाडौँ –कोभिड–१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ शिक्षा विज्ञान तथा प्रविधि

शिक्षकलाई पढाउँदै मिर्गौला विशेषज्ञ डा श्रेष्ठ

पुस २, काठमाडौँ –शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मिर्गौला विशेषज्ञ डा कल्पनाकुमारी श्रेष्ठले शिक्षकलाई पढाउँदै आएकि छिन्। शिक्षकले विद्यार्थी र विद्यार्थीमार्फत

करोडौँको आयोजना अलपत्र पर्ने चिन्ता

  पुस २, काठमाडौँ – कैलालीको टीकापुरमा बर्सातको आकासे पानीबाट हुने डुबान न्यूनीकरणका लागि यतिबेला नाली निर्माणको काम हुँदै आएको छ । टीकापुर

आफूखुसी औषधिको प्रयोगले प्रतिजैविक प्रतिरोधको समस्या बढ्यो

पुस १, काठमाडौँ –कुनै पनि औषधिको प्रयोग सही तरिकाले गरे फाइदा गर्छ । तर त्यही औषधिको प्रयोग गलत तरिकाले भएमा झनै बढी बेफाइदा

अचानक चिसो बढेपछि जनजीवन प्रभावित

पुस १, काठमाडौँ –सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ । यस क्षेत्रमा अचानक बिहीबारदेखि बाक्लो

नवनिर्वाचित सांसदलाई लुम्बिनी विकास कोषको सम्मान

पुस १, काठमाडौँ –लुम्बिनी विकास कोषले रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । प्रतिनिधिसभा सदस्यमा

भूमि व्यवस्थासम्बन्धी कानुन एकीकृत संशोधन गर्न समिति गठन

पुस १, काठमाडौँ –भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका सबै कानुनलाई एकीकृतरूपमा समयसापेक्ष संशोधन गरी सङ्घीय संसद्मा पेश गर्न समिति गठन