मुख्य खबर

पूर्णपात्र, गोदान गरी समापन गरियो तीज

भदौं १५, काठमाडौं  – भाद्र शुक्ल तृतीयाका दिनमा मङ्गलबार देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका ९तीज० पर्वको व्रत बसेका बर्तालुले आज बिहान गोदान,

गर्भवतीलाई गाउँमै भिडियो एक्सरे सेवा

भदौं १५, पाल्पा  – गाउँमा भिडियो एक्सरे सेवा नहुँदा पाल्पाको निस्दी गाउँपालिकाका गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुपथ्र्यो । उनीहरुलाई भिडियो एक्सरे सेवा

वीरेन्द्रनगर नगरपालिकाले दियो अनधिकृत संरचना हटाउन निर्देशन

भदौं १५, वीरेन्द्रनगर  -वीरेन्द्रनगर नगरपालिका–३ वडा कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरी अनधिकृतरूपमा बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । वडाध्यक्ष विनोदसिं विष्टले मङ्गलबार

निर्वाचनको मुखैमा विभिन्न पार्टीका नेता जनमत पार्टीमा प्रवेश

भदौं १३, काठमाडौं– निर्वाचन मुखैमा छ । पहिलो पटक चुनावमा सहभागी हुन लागेको जनमत पार्टीको सक्रियता बढ्दैछ । पार्टी प्रवेश गराउने र प्रचार

मतदाता नामावली अध्यावधिक आजदेखि

भदौं १२, काठमाडौ  – निर्वाचन आयोगले आइतबारदेखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्ने भएको छ । मतदाता नामावली

पहिराले बागलुङ–बेनी सडक अवरुद्ध

भदौं १२, काठमाडौं – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान

लागु औषध मुद्धा लागेका व्यक्ति दोषि भएको नेपाली कांग्रेस र जसपाको दावी

भदौ ११, काठमाडौं– नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले लागु औषध मुद्धामा निदोर्ष व्यक्तिलाई फसाएको भन्दै नवलपरासीमा घटना सत्यतथ्य छानबिन गर्न माग गरेकोछ