मुख्य खबर

सिमकोटमा विद्युत् सेवा बन्द

भदौंः ३०, सिमकोट हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा एक हप्तासम्मका लागि विद्युत् सेवा बन्द भएको छ । फर्बे ट्याङ्कीबाट मुहानसम्मको नहर मर्मत गर्नुपर्ने

चिनियाँ नेता ली भ्रमण सम्पन्न गरी फिर्ता

भदौं ३०, काठमाडौं  – सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ निषेध गर्दै कामपा

भदौं ३०, काठमाडौं  – काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ । महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिकस्थलमा धुमपान

सांसदले उठाए गुठी विधेयकदेखि डेङ्गु नियन्त्रणसम्मका विषय

भदौँ २९,काठमाडौ  -प्रतिनिधिसभाको आजको बैठकमा बोलेका सांसदले डेङ्गु नियन्त्रणका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई जानकारी गराउन माग गरेका छन् । बैठकमा सांसद

‘सुनिन छाडे गाउँघरमा दोहोरीको भाका’

भदौ २९ ,काठमाडौंँ –  रामपुर कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो । कलाकारले माया,

सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान

भदौँ २९,काठमाडौँ -लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम सिन्धुलीमा बढेको छ । छोटो अवधिमै डेङ्गु रोगका बिरामी ह्वात्तै बढेका सिन्धुली अस्पतालका डा सागर

‘बच्चा चोर’ अफवाह ;भ्रामक प्रचार नगर्न अनुरोध

भदौ २९ ,काठमाडौँ – रुपन्देही, गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको जनाउँदै केही तस्वीर र भिडियो सार्वजनिक भयो । चाउमिन खुवाउने

श्राद्ध गर्ने रकम क्यान्सर रोगीलाई सहयोग

भदौँ २८, काठमाडौँ – श्राद्ध गर्ने रकम क्यान्सर रोगीलाई सहयोगम्याग्दीकी एक मनकारी महिलाले पितृ कार्य (श्राद्ध) मा खर्च गरिने रकम क्यान्सर रोगीको उपचारका

तालाबन्दी खोल्न आग्रह

भदौं २८, काठमाडौं – त्रिभुवन विश्वविद्यालयका महाशाखा प्रमुखहरुले लगातारको तालाबन्दी कायम रहेमा आसन्न बडादसैँमा तलब दिन नसकिने स्थिति उत्पन्न हुने बताएका छन् ।