मुख्य खबर

नयाँ बसपार्क क्षेत्रका होटलमा सिसी क्यामेरा जडान गर्नुपर्ने

असोज ९, काठमाडौं – नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा

कृषि उत्पादन बेचेर ‘पढ्दै, कमाउँदै’ विद्यार्थी

असोज ९, सुर्खेत –  कैलाली अत्तरियाका युवराज आचार्य तीनवर्षे ‘भेटेरेनरी जेटिए’ पठिरहेका छन् । माध्यामिक शिक्षा परीक्षा ९एसइई० पास गरेर रोजगारीका लागि भारतको

थपिए सिन्धुलीमा मतदाता

असोज ९, सिन्धुली  – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिन्धुलीमा दुई हजार ३३ नयाँ मतदाता थपिएका छन् । सरकारले आगामी मङ्सिर

वाग्मती प्रदेश प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना

असोज ८, काठमाडौँ –वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दसँै, दीपावली र छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । त्यसका

दसैँका लागि दार्चुलाबाट च्याङ्ग्रा काठमाडौँ ल्याइँदै

असोज ८ काठमाडौँ –यस वर्षको बडादसँैमा काठमाडौँका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ

पसाउने बेलाको धानमा रोगको सङ्क्रमण

असोज ८, काठकाडौँ – नवलपरासी बर्दघाट–सुस्तापूर्वमा पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाको अधिकांश क्षेत्रमा लगाइएको धानमा ह्वाइट फ्लाई ९सेतो झिङ्गा०को

राष्ट्रपतिको कदम बिरुद्ध जनमत पार्टीको चरणबद्ध आन्दोलन घोषणा

असोज ८ , काठमाडौं – डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति बिद्यादेवी भण्डारीको कदम बिरुद्ध असोज ९ गतेदेखि चरणबद्ध रुपमा आन्दोलनका घोषणा

राष्ट्रपति को कदम बिरुद्ध जनमत पार्टीको चरणबद्ध आन्दोलन घोषणा

असोज ७, काठमाडौं  -डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति बिद्या देवी भण्डारीको कदम बिरुद्ध असोज ९ गतेदेखि चरणपद्ध रुपमा आन्दोलनका घोषणा गरेको छ