बाढीपहिरा कहर : चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध October 7, 2025admin असोज २१, काभ्रेपलाञ्चोक – गत शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात् पछिको बाढीपहिरोले यहाँको चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध
‘इभी माइक्रो’ दुर्घटनामा १६ जना घाइते October 7, 2025October 7, 2025admin असोज २१, बागमती – मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामी चोकस्थित सडकमा आज बिहान इभी माइक्रो दुर्घटना हुँदा १६ जना घाइते भएका
अर्घाखाँचीमा जीप दुर्घटना : दुईजनाको मृत्यु, २४ घाइते September 29, 2025admin असोज १३, अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप ९ फोर्स गाडी ० दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने २४ जना
पर्वत कारागारले फरार कैदीबन्दी एक साताभित्र फर्किन निर्देशन September 29, 2025admin असोज १३, पर्वत – जिल्ला कारागार पर्वतबाट गत भदौ २४ गतेदेखि फरार भएका आठ जना कैदीबन्दी अझै कारागार नफर्किएकाले कारागार प्रशासनले एक साताभित्र
कपुरकोट माइक्रोबस दुर्घटनाः तीनजनाको मृत्यु , दुई घाइते September 28, 2025admin असोज १२, दाङ – रुकुम बाँफिकोटबाट दाङ तुलसीपुरतर्फ आइरहेको यात्रुवाहक माइक्रोबस ९हाइस० दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । मृत्यु
जोखिममा रहेको कुलुङ पुल निर्माण गर्न निर्माण सामग्री जुट्दै September 28, 2025admin असोज १२, रसुवा – वर्षाका कारण जोखिममा रहेको कुलुङ खोलाको पुल पुनः मर्मतका लागि निर्माण सामग्री जुटाउने काम अगाडि बढेको छ । गल्छी,
कोजाग्रत पूर्णिमाका अवसरमा चियापान कार्यक्रम हुँदैन : कांग्रेस September 28, 2025admin असोज १२, काठमाडौँ – कोजाग्रत पूर्णिमाका दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएकोे छ ।
बाह्र केजी गाँजासहित दुई महिला पक्राउ September 28, 2025admin असोज १२, गाईघाट (उदयपुर) – उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट अवैध १२ केजी गाँजासहित दुई महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार
सञ्चारमन्त्री खरेलद्वारा विज्ञापन बोर्डको सेवा प्रवाहको जानकारी September 27, 2025admin असोज ११, काठमाडौँ – विज्ञापन बोर्डलाई थप व्यवस्थित बनाउँदै प्रदेश र स्थानीय तहको सहभागितामा विज्ञापन कर संकलनको प्रबन्ध गर्ने विषयमा छलफल भएको छ
स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु, अर्का एक गम्भीर September 27, 2025admin असोज ११, बरहथवा (सर्लाही) – सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छभने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।