मुख्य खबर

मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन

बैशाख ५, काभ्रे – जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ । कार्यालय, यातायात व्यवसायी

तातोपानी नाका सञ्चालन गराउन छलफल

बैशाख ५, काठमाडौं  – तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ ।

बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द

बैशाख ५, जोमसोम – म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको

सात वर्षमा पनि सम्पन्न भएन हापुरखोला पुल

बैशाख ५, तुलसीपुर – तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि

ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

वैशाख ४, काठमाडौ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँ प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए । घरमै

वैशाखभर भर्ना अभियान सञ्चालन

बैशाख ४, काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन

म्याग्दीमा आगलागीबाट ७० हेक्टर वन क्षेत्र क्षति

बैशाख ४, म्याग्दी – वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको छ । आइतबार

महानगरको ‘पार्किङस्थल’मा ‘सिसी क्यामेरा’ जडान

बैशाख ४, बिराटनगर  -विराटनगर महानगरपालिकाले ‘पार्किङस्थल’लाई व्यवस्थित बनाउने क्रममा ‘सिसी क्यामेरा’ जडान गरेको छ । पार्किङस्थललाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले सिसी क्यामेरा