मुख्य खबर

हेलिकोप्टर दुर्घटना अपडेट – एकको मृत्यु

बैशाख २२ सङ्खुवासभा – सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको

व्यवसायी कँडेल मृत्यु प्रकरण आरोपीमध्ये रावल पक्राउ

बैशाख २२, काठमाडौं  – व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका

गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय हो – राष्ट्रपति पौडेल

बैशाख २२, काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको

देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो

बैशाख २२, काठमाडौं  – २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा

राज्याभिषेकमा सहभागी हुन मन्त्री साउद लण्डनमा

बैशाख २२, काठमाडौं  -परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन आइपुग्नुभएको छ । मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा

दार्चुलामा हिमपहिरो अपडेट भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता

बैशाख २१, दार्चुला  – दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ

आज गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने

बैशाख २१, गण्डकी -गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनको लागि गण्डकी प्रदेशसभाको बैठक दिउँसो २

काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात

बैशाख २१, काँकडभिट्टा – काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा,

वीरगञ्ज भन्सारमै थन्किए नयाँ सवारी साधन

बैशाख २१, काठमाडौं –  आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् बजारमा सवारी साधनको

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

बैशाख २०, काठमाडौं  – नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको