मुख्य खबर

जसपाको विधान अधिवेशन सुरु

असार १०, काठमाडौ – जनता समाजवादी पार्टी (जसपा)नेपालको विधान अधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आज पार्टी

ललितपुर महानगरको पुँजीगत खर्च ४० प्रतिशत

असार १०, ललितपुर – ललितपुर महानगरपालिकाले चालु आर्थिक २०७९र८० को जेठ मसान्तसम्म ४० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । महानगरका सूचना अधिकारी देव

पर्वतमा ६० साना सिँचाई आयोजना सम्पन्न

असार १०, पर्वत  -पर्वतमा यस वर्ष ६० साना सिँचाइका योजना सम्पन्न भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइ कार्यालय पर्वतले

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

असार, १०,ढोरपाटन – शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–२ खप्तरिबाङमा माथिदेखि झरेको

टर्किएमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी

असार ८, काठमाडौ – इस्तानबुलमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी बिहीबार सम्पन्न भएको छ । आणविक ऊर्जा क्षेत्रको पछिल्लो घटनाक्रमको बारेमा छलफल गर्न विश्वभरका

नमोबुद्धका अनियमित संरचना हटाइँदै

असार ८, काभ्रे  -ऐतिहासिक एवं पर्यटकीय नमोबुद्ध परिसरमा निर्माण गरिएका अनियमित संरचना हटाउन थालिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको

ओखलढुङ्गामा पहिरो श्रीमान श्रीमती र छोरीको मृत्यु, छोरा बेपत्ता

असार ८, ओखलढुङ्गा  -ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा परी एक जना बेपत्ता

टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण

असार ७, काठमाडौं – नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०ले सरकारले भ्याट लगाउँदा हवाई टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ