मुख्य खबर

एमालेद्वारा संसदीय समितिको पूर्णता माग

साउन १४, काठमाडौ- सांसद एवं प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का सचिव योगेश भट्टराईले संसदीय समितिको पूर्णताको माग गरेका छन । सङ्घीय संसद् प्रतिनिधिसभा

कोशीमा मध्यावधी निर्वाचनको पक्षमा डा.बाबुराम भट्टराई

साउन १४, काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले स्थिर सरकारका लागि कोशी प्रदेश मध्यावधिमा निर्वाचनमा जानु नै अहिलेको उपयुक्त विकल्प भएको

म्याग्दीमा गणित र विज्ञानका शिक्षक पाउनै मुस्किल

साउन १४, म्याग्दी  -म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले माध्यमिक तहका लागि पाँचौँपटकसम्म सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाएको छैन ।

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

साउन १४, काठमाडौं  -अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने

बाढी र पहिरोबाट युना र बौडीका केही परिवार विस्थापित

साउन १४,बाजुरा – लगातारको अबिरल वर्षाका कारण जिल्लामा बाढी र पहिराका कारण केही बस्ती जोखिममा परेका छन् । बिहीबारबाट आएको लगातारको वर्षाले हिमाली

विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ – प्रधानमन्त्री दाहाल

साउन १४, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताए । लगानी बोर्डको कार्यालयको वार्षिक प्रतिवेदन आज

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कँदै

साउन १२, काठमाडौं  -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको

रामेछापमा लम्पी स्किन ३८१ चौपाया मरे, २१ हजार सङ्क्रमित

साउन १२, रामेछाप  -रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन्

दृढताका साथ काम गर्न विमानस्थलका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

साउन ११, काठमाडौ – अर्थमन्त्री डा प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन