मुख्य खबर

कारागारका कैदी वन्दीमा ज्वरोको समस्या

साउन १८, काठमाडौ- कारागार कार्यालय चितवनमा मौसममा आएको परिवर्तनसँगै ज्वरो (भाइरल फिवर) र छालाको समस्या देखिएको छ । केही दिनदेखि कारागारमा रहेका कैदीबन्दीमा

पहाडी क्षेत्रमा जनसङ्ख्या घट्दो, अवसरको खोजीमा बसाइँसराइ

साउन १८, नवलपरासी – पहाडी क्षेत्रको जनसङ्ख्या घट्दो क्रममा रहेको छ । सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम

छुटेकालाई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्दै कामपा

साउन १८, काठमाडौं  -काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । उक्त अभियान

आज संवैधानिक परिषदको बैठक बस्दै

साउन १८, काठमाडौं  – संवैधानिक परिषदको बैठक आज अपराह्न ५ बजे बस्दैछ । आजको बैठक सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि

सामुदायिक विद्यालयका विद्यार्थी लिन घर–घरमै गाडी

साउन १८, बागलुङ -बागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको सङ्ख्या बढ्दो छ । युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै

फैलिदैं लम्पी स्कीन, जुम्लामा मरे तीन सय ६५ पशु

साउन १७, जुम्ला – जुम्लाका आठवटै पालिकामा फैलिएको लम्पी स्किन रोगले यहाँका तीन सय ६५ पशुचौपाया मरेका छन् । पशुमा देखिएको लम्पी स्किनको

न्यायलयमा मुद्दाका चाङ ,एक सय न्यायाधीश पद खाली

साउन १७, काठमाडौं  – न्यायलयमा मुद्दाका चाङ बढ्दै गएपनि राजनीतिक खिचातानीका कारण तीनै तहका न्यायाधीश नियुक्ती प्रक्रिया अघि बढ्न सकेको छैन । प्रधानन्यायाधीश

बाजा संरक्षणमा अग्रसर नेवार समुदायका युवा

साउन १७, नवलपरासी  – नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नेवार समुदाय भाषा र संस्कृतिको संरक्षणमा जुटेको छ । आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने

ओखलढुङ्गामा छ महिनामै चार हजार आँखा रोगीको उपचार

साउन १७,ओखलढुङ्गा – ओखलढुङ्गामा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र र गाउँपालिका स्तरमा सञ्चालित उपचार सेवा केन्द्रबाट