मुख्य खबर

अरुण नदीको सतिघाटमा फेरी पुनःसञ्चालन

कात्तिक ११, भोजपुर – उत्तरीबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा छ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षात्का कारण

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास

कात्तिक ११, हेटौँडा  – मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी

तरकारीमा विषादीको मात्रा बढ्दो

कात्तिक ११, बाँके – यहाँका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको छ । नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण – दुई सय घरपरिवार लाभान्वित 

कात्तिक ११, म्याग्दी  – मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै मधेशमा छठ पर्व सम्पन्न – ‘छठके सनेस’ सुरु

कात्तिक ११, महोत्तरी – मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन

राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

कात्तिक १०, काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थल जानुभई सूर्यसहित छठी माताको पूजा आराधना

देशमा पश्चिमी वायूको र न्यून चापीय प्रणालीको प्रभाव – मौसम पूर्वानुमान महाशाखा

कात्तिक १०, काठमाडौं – हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज दिउँसो बागमती, गण्डकी,

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को, ब्यवसायी उत्साहित

कात्तिक १०, म्याग्दी – यहाँस्थित अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको

छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ – राष्ट्रपति पौडेल

कात्तिक १०, काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । छठ