मुख्य खबर

संसद अवरोध हटाउन सभामुखले बोलाए शीर्ष तीन दलका नेतृत्वसँग बैठक

साउन २२, काठमाडौं –  संघीय संसदमा केही समय यता जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले आज राजनीतिक दलका तीन शीर्ष नेतृत्वसँग छलफल गर्ने

पार्टी र संगठन सुदृढीकरणका लागि गाउँगाउँमा काग्रेस

  साउन २१, काठमाडौं  -सत्तारूढ दल नेपाली काँग्रेस पार्टी संगठन सुदृढीकरण गर्न शनिबारदेखि हेतु गाउँ पसेको छ। गाउँगाउँमा काँग्रेस भन्ने १० दिने अभियान

भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’

साउन २१, चितवन  – चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मानित गरिएको छ । भारतको महावाणिज्य दूतावास वीरगन्ज र भूपू

रामेछाप कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी

साउन २१, रामेछाप  -कारागारमा हुनुपर्ने न्यूनतम मापदण्ड नहुँदा रामेछाप कारागार सुधारगृह बन्न सकेको छैन । यहाँको कारागारमा कैदीबन्दी कोचाकोच बस्न बाध्य छन् ।

लोपोन्मुख समुदायमा निःशुल्क स्वास्थ्य बीमा

साउन १९, काठमाडौ – बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बीमा गराउने प्रक्रिया सुरु गरेको छ

माओवादी केन्द्रीय समिति बैठक तेस्रो दिन पनि जारी

साउन १९, काठमाडौं  – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी छ । गत बुधबारदेखि सुरु भएको बैठकमा प्राय

स्याङ्जाको खानेपानीमा अत्यधिक ‘कोलीफर्म’

साउन १९, स्याङ्जा  – स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ। जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना सङ्कलन गरेर परीक्षण

अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

साउन १९, काठमाडौं – अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

साउन १८, काठमाडौ- डा सिके रावतले नेतृत्व गर्नुभएको जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक केही समयअघिदेखि क्वालिटी बैंक्वेट बुद्धनगरमा

राष्ट्रिय युवा विज्ञान सम्मेलन भदौ ३० मा

साउन १८, काठमाडौ- नेपालमा रहेर विज्ञानका क्षेत्रमा काम गर्ने तथा विज्ञानमा लगाव राख्ने १३ देखि २५ वर्ष उमेर समूहका युवा तथा बालबालिकालाई लक्षित