मुख्य खबर

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुने

कात्तिक १२, काठमाडौं – सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ ।

वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात

कात्तिक १२, काठमाडौ – वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्यबराबरका वस्तु तथा

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

कात्तिक १२, काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका

खानेपानीका स्थानीय योजनामा बजेट अभाव

कात्तिक १२, पाँचथर – जिल्लामा पालिका तथा वडास्तरमा निर्माण तथा मर्मत भइरहेका खानेपानीका योजनामा बजेट अभाव भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन

ताराखेतमा थकाली ‘होमस्टे’

कात्तिक १२, म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ तोराखेतमा थकाली ‘होमस्टे’ (घरवास) सञ्चालन भएको छ । तोराखेतका उद्यमी बिनोद भट्टचनले रत्नतारा बहुउद्देश्यीय कृषि फार्मसँगै

दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

कात्तिक १२, मुस्ताङ –  कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै

नगरकोट प्रहरी प्रभागको नयाँ भवन सञ्चालनमा

कात्तिक १२, काठमाडौं – प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन सञ्चालनमा आएको छ । मङ्गलबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले सो भवनको

इलामका बाढीपीडितलाई जर्मनीको सहयोग

कात्तिक १२, काठमाडौं – सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई रु ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको

अरुण नदीको सतिघाटमा फेरी पुनःसञ्चालन

कात्तिक ११, भोजपुर – उत्तरीबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा छ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षात्का कारण

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास

कात्तिक ११, हेटौँडा  – मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी