मुख्य खबर

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

असार ५, सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल

एकल महिलाको जीविकोपार्जनमा सघाउन बाख्रा वितरण

असार ५, पर्वत – जिल्लाको मोदी गाउँपालिकाले एकल महिलालाई उन्नत जातका बाख्रा वितरण गरेको छ । विपन्न, एकल, अपाङ्गता भएका, द्वन्द्वपीडित महिलालाई आयआर्जनमा

भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

असार ५, म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ

मध्यपहाडी लोकमार्ग -निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण

असार ४, खोटाङ  – दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

असार ४, सोलुखुम्बु – मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त, डेढ वर्षमा २५ प्रतिशत प्रगति

असार ४, भक्तपुर – अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र

सङ्खुवासभा बाढीपहिरो १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता

असार ३, किमाथाङ्का – सङ्खुवासभामा हरेक वर्ष बाढीपहिरोका कारण जनधनको क्षति हुने गरेको तथ्याङ्क छ । जिल्लाका विभिन्न स्थानमा बर्सेनि विपद्बाट धेरै नागरिकले

पहिराले मुग्लिन मलेखु खण्ड अवरुद्ध

असार ४, भरतपुर – पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ

बकर इद मनाइँदै – सरकारद्वारा सार्वजनिक बिदा

असार ४, काठमाडौं – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको