मुख्य खबर

प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन

माघ ७, काठमाडौ – निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन

मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार

माघ ७, मोरङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी मोरङमा ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवारले मङ्गलबार मनोनयन दर्ता गराएका छन्

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

माघ ६, काठमाडौ – निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

माघ ६, कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज ऊर्जा पसलमा भएको आगलागीमा परी निस्सासिएकी एक वृद्धा महिलाको उद्धार गरिएको

राजनीतिक कार्यक्रममा सरकारी सवारीसाधन प्रयोग नर्गन आग्रह

माघ ६, जलेश्वर – जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलहरूलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यक्रममा आवतजावत गर्ने क्रममा सरकारी सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको

सोनाम ल्होसार पर्वले समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

माघ ५, काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी निर्वाचन आचारसंहिता लागू

माघ ५, काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

देश बनाउन कर्मचारीको भूमिका महत्वपूर्ण – सञ्चारमन्त्री खरेल

माघ ५, काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन कर्मचारीतन्त्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्। सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

माघ ४,काठमाडौं – माघ १ गते कर्णलीमा सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह महोत्सव ’ शनिबार सम्पन्न भएको छ । कर्णालीका मौरपालक तथा स्थानीय