मुख्य खबर

बाढीपहिरो प्रभावितलाई राहत वितरण

साउन १६, ताप्लेजुङ – नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको छ । यही आइतबारदेखि प्रभावित

संगठन विस्तारमा कमल थापा, राष्ट्रिय जनआन्दोलन मोर्चासँग एकता गर्दै

साउन १६, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग अलग भएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल स्थापना गरेका कमल थापा पार्टी संगठन विस्तारमा सक्रिय

रास्वपा सरकारमा जान दिन गनेर बसेको छ – रवि लामिछाने

साउन १५, काठमाडौ -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा जान दिन गनेर बसेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय

लम्पी स्किन विरुद्धको खोप व्यवस्थापन गर्न कृषि मन्त्रालयलाई निर्देशन

साउन १५, काठमाडौं  – मुख्य सचिव बैकुण्ठ अर्यालले लम्पी स्किन विरुद्धको खोपको व्यवस्थापन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।

ट्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

साउन १५, कैलाली  -कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ। आइतबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–३ को

नयाँ प्रधानन्यायाधीश कहिले ?

साउन १५, काठमााडौं  – प्रधानमन्त्री तथा संबैधानिक परिषद्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार दिउँसो संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे- अध्यक्ष यादव

साउन १४, काठमाडौ – जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले शिक्षा क्षेत्र देशकै सबै भन्दा अराजक र बेवारिसे भएको टिप्पणी गरेका छन् । आईतबार

एमालेद्वारा संसदीय समितिको पूर्णता माग

साउन १४, काठमाडौ- सांसद एवं प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का सचिव योगेश भट्टराईले संसदीय समितिको पूर्णताको माग गरेका छन । सङ्घीय संसद् प्रतिनिधिसभा

कोशीमा मध्यावधी निर्वाचनको पक्षमा डा.बाबुराम भट्टराई

साउन १४, काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले स्थिर सरकारका लागि कोशी प्रदेश मध्यावधिमा निर्वाचनमा जानु नै अहिलेको उपयुक्त विकल्प भएको

म्याग्दीमा गणित र विज्ञानका शिक्षक पाउनै मुस्किल

साउन १४, म्याग्दी  -म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले माध्यमिक तहका लागि पाँचौँपटकसम्म सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाएको छैन ।