मुख्य खबर

मनिषाको हत्याका अभियुक्त चौधरीलाई जन्मकैदको माग गर्दै मुद्दा

कावासोती, ६ असार । फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषाको हत्याका अभियुक्त आशिष चौधरीलाई आजीवन कैदको माग गर्दै सरकारी वकिलको कार्यालय नवलपरासीले

साना सवारीसाधनको भाडादर मनपरि, यात्रु मारमा

उदयपुर, ६ असार – उदयपुर जिल्लाको पश्चिमी क्षेत्रको कटारी बजारदेखि पहाडी क्षेत्र रुपाटार, घुर्मी, बाहुनीटार, ओख्ले बेतिनी क्षेत्रसम्म सञ्चालन हुने साना सवारीका साधनले

१५ सय प्रतिनिधि सहभागी हुने

  असार ६, काठमाडौं – तराई मधेस लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशन सुुरु हुँदैछ। नवलपरासीको परासीमा सुरु हुन लागेको महाधिवेशनको उद्घाटन बिहान ११ बजे

कलेज निलम्बनमा परेपछि एमबीबीएस पढ्ने नेपाली विद्यार्थी अलपत्र

असार ६, काठमाडौं – कलेज नै निलम्बनमा परेपछि आफूहरु विचल्लीमा परेको भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत ७५ विद्यार्थी ढाकास्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन्।

पूर्वराष्ट्रपति यादवको निवास खाली गराउन मुद्दा

असार ६, काठमाडौं – सरकारले पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई उपलब्ध गराएको घरको बहाल नबुझाएको भन्दै खाली गराउन माग राखेर आइतबार ललितपुर जिल्ला अदालतमा मुद्दा

औंठी नपाएको भन्दै श्रीमतीलाई घर निकाला

असार ६, काठमाडौं – सुनको औंठी माइतीबाट दाइजो नल्याएपछि रौतहटमा एक युवतीलाई मानसिक सन्तुलन बिग्रिएको भन्दै घरबाट निकाला गरिएको छ। बिवाह भएको तीन

नेपालसँग भारतको असमझदारी हट्योः स्वराज

असार ६, काठमाडौं – भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल भारत सम्बन्धमा केही असमझदारी र कमी देखिए पनि त्यो हटेको बताएकी छिन्। भारतीय विदेश

अख्तियारको छानबिनमा प्रस्तावित राजदूतहरु

  असार ६, काठमाडौं – गठबन्धन सरकारले भागबण्डाका आधारमा सिफारिस गरेको प्रस्तावित राजदूतमध्ये अधिकांशमाथि आर्थिक अनियमितताको अभियोग लागेको खुलासा भएको छ। उनीहरुमाथि छानबिन

विमल घर्तीमगरकी बहिनी मनिषाको हत्याबारे न्यायिक छानबिन गर्न माग

नवलपरासी, ५ असार । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरकी १७ वर्षीया बहिनी मनिषाको हत्याबारे न्यायिक छानबिन गर्नुपर्ने माग राख्दै आज नवलपरासीमा प्रर्दशन भएको

अठासीजना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, ५ असार । रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरियन भाषा परीक्षामा अर्काको नाममा परीक्षा दिने ८८ जना नक्कली परीक्षार्थीलाई आइतबार प्रहरीले पक्राउ