मुख्य खबर

डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस

साउन ८, काठमाडौं -नेपाल प्रहरीका जनपदतर्फका प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

‘बर्थिङ सेन्टर’मा तालाबन्दी

साउन ८, सिमकोट जिल्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँ स्थित शङ्कर माध्यामिक विद्यालयको व्यवस्थापन समितिले गाउँमै रहेको आधारभूत स्वास्थ्य केन्द्र ९बर्थिङ सेन्टर० मा तालाबन्दी गरिदिएको

म्याग्दीमा ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’

साउन ८, बेनी – म्याग्दीमा गण्डकी प्रदेश सरकारमार्फत सञ्चालन भएका आयोजनाबाट आठ किलोमिटर बढी सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०र८१ मा

माओवादी केन्द्र साढे ६ वर्षपछि प्रतिपक्षमा

साउन ८, कर्णाली – सङ्घीय सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीचको सत्ता सहकार्यसँगै कर्णाली प्रदेश सरकारमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्दै

साउन ७, बागमती- बागमती प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन् । प्रदेश

मेची भन्सार कार्यालयद्वारा रु १४ अर्ब २३ करोड राजश्व सङ्कलन

साउन ७, भद्रपुर – पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा रु २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ ।

मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी

साउन ७, गण्डकी – गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरामा ट्याक्सी व्यवसायीबीच गत साउन २७ मा पोखरामा मिटरमा

नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

साउन ७, काठमाडौं -प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर

पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

साउन ६, गलकोट बागलुङ बजारमा खानेपानीको अभाव भएको छ । भूदीखोलाले पानीको पाइप बगाएपछि एक सातादेखि नगरवासी खानेपानीको समस्याबाट पिरोलिएका हुन् । बागलुङ