मुख्य खबर

चेक बाउन्स अब सरकारवादी फौजदारी मुद्दा नहुने

साउन १५,काठमाडौं — चेक अनादर(बाउन्स)को मुद्दा अब सरकारवादी फौजदारी कसुर नहुने भएको छ । विनिमय अधिकारपत्र ऐनअनुसार अब यस्ता मुद्दा जिल्ला अदालतमा फिराद

मकवानपुरमा विप्लव समूहद्धारा कार र ट्रकमा आगजनी

साउन १५,काठमाडौं —  विप्लव नेतृत्वको समूहले गए राति मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् । विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने

‘अटेरी कर्मचारीलाई बर्खास्त गरिने’

साउन १५,काठमाडौं —  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छन् ।

अख्तियारले मन्त्रिपरिषद्का निर्णय हेर्न नमिल्ने

साउन १५,काठमाडौं — सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संसोधन गर्न बनेको विद्येयकमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का समितिले गरेको कुनै पनि निर्णयलाई

काठमाडौं नगरप्रमुखको मनोमानी, बिनास्वीकृति जम्बो टोली लिएर चीनतर्फ

साउन १५,काठमाडौं —   महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सरकारको अनुमतिबिना नै जम्बो टोली लिएर चीन भ्रमणमा गएका छन् । उच्च स्रोतले दिएको जानकारीअनुसार शाक्यसहित

स्कुल विभागका लागि आफू पनि तयार रहेको नेता खनालको भनाई

साउन १४, काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको स्कुल विभागमा आफू पनि आकांक्षी रहेको बताएका

मन्त्रालयको निर्देशनः समायोजनका कर्मचारीलाई हाजिर गराउ

साउन १४, काठमाडौं — सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएर गएका स्थानीय तहका कर्मचारीलाई हाजिर गराउन निर्देशन दिएको छ । समायोजन

पूर्वउपसचिव शर्माको घरमा गोली प्रहारको आशंकमा छिमेकी इञ्जिनियर हतियारसहित नियन्त्रणमा

साउन १४, काठमाडौं — कलंकीमा पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा भएको गोली प्रहारको आशंकमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका व्यक्ति हुन्

अज्ञात समुहद्धारा कलंकीमा पूर्वउपसचिवको घरमा गोली प्रहार

साउन १४, काठमाडौं — पूर्वउपसचिव विष्णु प्रसाद शर्माको घरमा गोली प्रहार भएको छ । गए राति अज्ञात समूहले काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा

फोहोर व्यवस्थापन नहुदा दुर्गन्धित बन्यो मेलम्ची

  साउन १४, काठमाडौं — सिन्धुपाल्चोक मेलम्ची नगरपालिकामा फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्धका कारण समस्या सिर्जना हुन थालेको छ । फोहोर व्यवस्थापन गर्ने