मुख्य खबर

सेजमा देखिएका समस्या समाधानमा सरकार गम्भीर

  पुस २४, काठमाडौं – विशेष आर्थिक क्षेत्र (सेज)मा देखिएका सबै प्रकारका समस्या समाधानका लागि सरकारले कार्यक्रमिकरूपमा नै पहल गर्ने भएको छ ।

शान्ति भङ्ग गरेको आरोपमा यादव पक्राउ

पुस २४, काठमाडौं – शान्ति भङ्ग गरेको आरोपमा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका–१० सीतापुरका रामबाबु यादवलाई पक्राउ गरेको छ । चर्को ब्याजमा पैसा लगानी

मेलम्चीको काम चाँडो सम्पन्न गर्न मन्त्रीको निर्देशन

पुस २४, काठमाडौं – खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको कामलाई जतिसक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिएकी छिन् । बुधबार मन्त्रालयमा आयोजित मेलम्ची

मौसम पूर्वानुमानः हिउँदे झरी लम्बिने

पुस २४, काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा बदली भई हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चिसो बढेपछि घोराहीका विद्यालय बन्द

पुस २४, काठमाडौं – अत्यधिक चिसो बढेपछि दाङको घोराही उपमहानगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण बालबालिका

घुस लिएको आरोपमा मालपोतका खरिदार पक्राउ

पुस २३, काठमाडौं – सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीस्थित भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार नेत्रबहादुर चौधरीलाई आज नियन्त्रणमा

अख्तियारद्वारा एकैदिन सातजनाविरुद्ध मुद्दा दायर

पुस २३, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धानले आफ्नो पदको दुरुपयोग तथा प्रहरी निरीक्षकलाई नै घुस दिएर भ्रष्टाचार गरेको अभियोगमा सातजनाविरुद्ध आज विशेष अदालत,

बाबुछोराकै मिर्गौला फेल, उपचारमा खर्च अभाव

पुष २३, भद्रपुर- झापाको मेचीनगर–१ मा दलित समुदायका बाबुछोरा नै मिर्गौला फेल भएर डाइलासिस गराइरहेका छन् । घरमै परम्परागत आरन चलाउने ६३ वर्षीय

प्रयोगबिहिन हुलाक सेवा, नयाँ पुस्तालाई छैन जानकारी

पुस २३, काठमाडौं – विगतमा अति उपयोगी र प्रभावकारी सञ्चारसेवा गर्दै आइरहेको हुलाक सेवा पछिल्लो समय अनुकूल र प्रविधिमैत्री हुन नसक्दा प्रयोगहीन बन्दै