खेलकुद

तीज महोत्सवमा भलिबल प्रतियोगिता

भदौं २५, काठमाडौं -पोखराको लामाचौरमा हरितालिका तीजका अवसरमा २५औँ संस्करणको तीज महोत्सवसहित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नवआदर्श

पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै

भदौं २२, कास्की  -पोखराको लामाचौरमा यही भदौ अन्तिम साता राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । नव आदर्श सामुदायिक विकास

बागलुङमा खेल मैदान अभाव

भदौं २१, बागलुङ-  बागलुङका हरेक गाउँमा खेलाडी छन् । भौगोलिक विकटता र पर्याप्त खेल मैदान नहुँदा खेल्ने अवसर भने पाउन सकिरहेका छैनन् ।

युनाइटेड गोल्डकप फुटबल प्रतियोगिताको ३७औँ संस्करण हुँदै

भदौ २०, नवलपरासी- नवलपरासी जिल्लाकै पुरानो खेलकुद प्रतियोगिता युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७औँ संस्करण हुने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको

भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो

भदौं १९ ,काठमाडौं -भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले

एसिया कप क्रिकेट प्रतियोगिता रोहित पौडेल र रोहित शर्माबीचको टस नेपालको लागि ऐतिहासिक हुने

भदौं १८, काठमाडौं  -श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट

विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललको लगातार तेस्रो जित

भदौ १७, काठमाडौ – आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपालले आज भुटानलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ

इसिसी महिला टी-ट्वान्टी विश्वकप -बहराइनसँग खेल्दै नेपाल

भदौं १५, काठमाडौं – नेपालले आइसिसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज शुक्रबार बहराइनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान

एसिया कप क्रिकेट (नेपालका लागि विश्वका क्रिकेट प्रेमीमाझ फरक ढङ्गले चिनिने अवसर

भदौं १४, काठमाडौं – कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो ।

एसिया कप क्रिकेट : पाकिस्तानको सामना गर्दै नेपाल

भदौ १३, काठमाडौ – एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज विश्व वरियतामा एक नंमा रहेको पाकिस्तानको सामना गर्दैछ ।