आहा रारा गोल्डकप माघ ९ गतेबाट सुरु

पुस १३ ,काठमाडौं-  आहा रारा गोल्डकपको २३ औं संस्करण आगामी माघ दोस्रो साताबाट हुने भएको छ ।

साहरा क्लब पोखराले आयोजना गर्ने प्रतियोगिता माघ ९ गतेबाट सुरु भएर २० गतेसम्म चल्ने बताइएको छ ।

प्रतियोगितामा बिदेशी टिमसहितको हुनेछ ।