Author
admin

बाढीले कर्णाली पुलका सामान बगायो

कात्तिक ३, काठमाडौँ – कर्णाली नदीमा आएको बाढीले सुर्खेत–कैलाली जोड्ने निर्माणाधीन पुलका सामग्री बगाएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मङ्गलबार आएको

हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

कात्तिक ३, काठमाडौँ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार

धनकुटामा पहिराले घर पुरिँदा छ जनाको मृत्यु

कात्तिक ३, काठमाडौँ – धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ । राति करिब १२

धान पाक्ने बेलाको वर्षा र बाढीले तनहुँमा २० प्रतिशत उत्पादन घट्ने

कार्तिक  २, काठमाडौ – केही दिनदेखि परेको वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा धानबालीमा क्षति पुगेको छ । वर्षाले काटेर राखेको धान नष्ट बनाएको

सडकको सरसफाइ

कात्तिक २, काठमाडौँ – कोजाग्रत पूर्णिमाको दिनमा भक्तपुरस्थित नवदर्गा मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि आज सडक सरसफाइ गरिएको छ । जिल्ला प्रशासन

उडाइनो झरना

म्याग्दीको बेनी नगरपालिका(२ बगरफाँटको शिरानमा रहेको उडाइनो झरना । तस्वीर: ध्रुबसागर शर्मा, रासस

वर्षाले धनगढी आसपासका क्षेत्र जलमग्न

असोज ३०, काठमाडौँ – आइतबारदेखिको लगातार वर्षाका कारण धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, कृष्णनगर, मालिका

रुसले आयोजना गरेको अफगानिस्तानबारेको वार्तामा अमेरिका सहभागी नहुन

कार्तिक २, काठमाडाँै – संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका बारेमा यसै हप्ता आयोजित वार्ताका आफू सहभागी नहुने जनाएको छ ।यसै हप्ता अफगानिस्तानका विषयमा रुसले