Author
admin

प्रशिद्ध गायिका लता मंगेशकरको निधन

माघ २३, एजेन्सी – प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । उनको आइतबार बिहानमा मुम्बइमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्

काठमाडौँ महानगरमा सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा दिइने

माघ २३, काठमाडौं – काठमाडौँ महानगरपालिकाले माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको