Author
admin

कोटेश्वर महादेव मन्दिर क्षेत्रको फोहर व्यवस्थापन

असार १९, काठमाडौं –  कोटेश्वर महादेव मन्दिरको पश्चिमी वाग्मती किनारमा सफाइ गरी शनिबार करिब तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती

विपद्मा परी मधेसमा ११ महिनामा ५०१ जनाको मृत्यु

असार १७, काठमाडौं – मधेस प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ ।

नेपालले आज ओन्टारियोसँग खेल्दै

असार १७, काठमाडौं –  नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार क्यानडाको स्थानीय क्लबसँग अभ्यास खेल खेल्दैछ । घरेलु टोलीसँगको एकदिवसीय सिरिजका लागि क्यानडामा

सार्वजनिक शौचालयलाई चिह्न प्रदान गरिने

असार १७, काठमाडौं  – काठमाडौँ महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका

पर्सामा बालिकाको शवसहित तीनजना पक्राउ

असार १७,पर्सा  – पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा

अटो पल्टिँदा एक जनाको मृत्यु

असार १६, काठमाडौं –कैलालीको धनगढी उपमहानगरपालिमा–३ बोराडाँडी चोकमा अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुर्घटनामा दार्चुला लेकम गाउँपालिका–३ घर