Author
admin

काग्रेस सिन्धुपाल्चोक अधिवेशन फागुन २७ र २८ मा

फागुन १५, सिन्धुपाल्चोक – नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशन यही फागुन २७ र २८ गते हुने भएको छ । शनिबार कांग्रेस केन्द्रीय सदस्य

आज संसद् बैठक बस्दै, एमसीसीबारे छलफल हुने

फागुन १५, काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने कार्यसूची छ। शनिबार

सानीभेरी नदीमा ‘¥याफ्टिङ ’गर्न सकिने

फागुन १५, रुकुमपूर्व –रुकुमपूर्वस्थित सानीभेरी नदीमा जलयात्रा (¥याफटिङ) गर्न सकिने भएको छ । लुम्बिनी प्रदेश ,पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले

कार्यपालिकाका निर्णय सार्वजनिक नै गर्दैनन् स्थानीय तह

फागुन १५ भजनी – स्थानीय सरकारले कार्यपालिकामा भएका निर्णय तथा स्थानीय तहमा भए÷गरेका काम–कारबाही सार्वजनिक गर्नुपर्ने भए पनि अधिकांशले कार्यपालिकामा भएका निर्णय सार्वजनिक