Author
admin

कागतीको बजार खोजी गर्दै ज्ञान केन्द्र

साउन २३ तनहुँ  – तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा

कोञ्ज्योसोमका भूमिहीनले निस्सा पाए

साउन २३, काठमाडौं  – राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले कोञ्ज्योसोम गाउँपालिकाका ४३ भूमिहीन दलित, सुकुम्बासी परिवारलाई निस्सा वितरण गरेको छ । वडा

लम्पी स्किनविरुद्ध काभ्रेमा खोप अभियान

साउन २३, काभ्रे –  लम्पी स्किनविरुद्ध काभ्रेपलाञ्चोकमा सहप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ । जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले

मकवानपुरमा पहिराले घर बगाउँदा एक जनाको मृत्यु, छ जना बेपत्ता

साउन २३, मकवानपुर  – मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे मा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका

मुलुक सुरुङमार्गको युगमा प्रवेश गरेको छ – प्रकाश ज्वाला, भौतिक पूर्वाधार तथा यातायातमन्त्री

भदौं २२, काठमाडौं  – वर्तमान सरकारले भौतिक पूर्वाधारको विकासलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । विकासको पनि विकासका रुपमा लिइने यस क्षेत्रलाई महत्व

जातीय पोशाकमा विद्यार्थी

म्याग्दीको मालिका गाउँपालिका दरबाङ स्थित के वि एकेडेमीको कक्षा ७ का विद्यार्थीहरु जातीय पोशाकमा सजिएर अध्ययन गर्दै । विद्यालयले सामाजिक शिक्षा अध्यापनका क्रममा

पढेलेखेका र सहरिया नै कम गराउँछन् स्तनपान

साउन २२, काठमाडौं  -आमाको सुन्दरता विग्रने गलत धारणाका कारण सहरीया, पढेलेखेका र धनी महिलाले स्तनपान कम गराउने गरेका छन् । एक तथ्याङ्कले ग्रामीण

कम्बोडियाली नेता हुन सेनका छोरा नयाँ प्रधानमन्त्री नियुक्त

साउन २२, काठमाडौ – करिब चार दशक शासन गरेका कम्बोडियाली नेता हुनसेनबाट सत्ता हस्तान्तरणको घोषणासँगै उनका छोरा हुन मानेटलाई सोमबार राजा नोरोदोम सिहामोनीले

प्रधानमन्त्रीसँग साउदी अरबका राजदूतको शिष्टाचार भेटवार्ता

साउन २२, काठमाडौ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज

रामकृष्ण ढकालले ल्याए दिन ढल्योु बोलको गीत (भिडियो सहित)

  काठमाडौं  -समिप ईन्टरटेन्मेन्टको प्रस्तुतीमा गायक रामकृष्ण ढकालको आवाज रहेको ुदिन ढल्योु बोलको गीत सार्वजनिक भएको छ। गीतमा शब्द हिमाँशु रायमाझी गोधुलीको रहेको