रामकृष्ण ढकालले ल्याए दिन ढल्योु बोलको गीत (भिडियो सहित)

 

काठमाडौं  -समिप ईन्टरटेन्मेन्टको प्रस्तुतीमा गायक रामकृष्ण ढकालको आवाज रहेको ुदिन ढल्योु बोलको गीत सार्वजनिक भएको छ। गीतमा शब्द हिमाँशु रायमाझी गोधुलीको रहेको छ भने सङ्गीत वरिष्ठ सङ्गीतकार राम सिटौलाले भरेका छन् ।

दिलिप समनद्वारा निर्देशित भिडियोमा प्रज्वल जङ्ग कार्की। अनिमा विश्वकर्मा, रितेश ढकालको अभिनय देख्न सकिन्छ। उक्त गीतलाई मिलन सँकरले खिचेका हुन् भने भिडियो सम्पादन तथा कलरिङ्ग फराज अर्पणको रहेको छ।

गीतमा युगल जोडी बिच हुने प्रेम र बिछोडको कथा देखाइएको छ। गीतलाई समीप ईन्टरटेन्मेन्ट युट्युब च्यानलमा हेर्न सकिन्छ।