Author
admin

नेपाललाई भारतको २ सय ३ रनको लक्ष्य

असोज १६, काठमार्डौ  -एसियन गेम्सको क्रिकेटमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ। क्वार्टरफाइनलको खेलमा टस जितेर ब्याटिङ गरेको भारतले

मिटर ब्याजसम्बन्धी तीन सय ८८ उजुरी फछ्र्यौट, दुई मुद्दा दर्ता

असोज १६, वीरगञ्ज – जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म तीन सय ८८ उजुरी फछ्र्यौट गरेको छ ।

स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिन्छ -मुख्यमन्त्री पाण्डे

असोज १५, कास्की -गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा उच्छृङ्खलता हुन नदिने बताएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट आर्थिक वर्ष २०७९र८०

सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँः प्रा डा झा

असोज १५, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भ्रमणमा भएका द्विपक्षीय सम्झौता एवं समझदारीको कार्यान्वयनको पर्खाइमा रहेका चीनस्थित एकजना नेपाली प्राध्यापक राजीवकुमार झाले

सांसदको दायित्व गुणस्तरीय कानुन बनाउने र कार्यान्वयन गराउन लगाउने हो– नेत्री अग्रहरी

असोज १५, काठमाडौं – का नेत्री अमृतादेवी अग्रहरीले सांसदको एउटा मात्र जिम्मेवारी एवं दायित्व भनेको गुणस्तरीय कानुन निर्माण र कार्यान्वयन अनुगमन रहेको बताएकी

‘बुकी’बाट बेँसी झर्न थाले गोठाला

असोज १५, म्याग्दी – गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा

गण्डकी प्रदेशमा ६० गर्भवती र सुत्केरी हवाई उद्धारबाट लाभान्वित

असोज १५, कास्की – गण्डकी प्रदेशमा हालसम्म ६० जना महिला हवाई उद्धार सेवाबाट लाभान्वित भएका छन् । प्रदेश सरकारले जटिल स्वास्थ्य अवस्था भएका

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत- राष्ट्रपति पौडेल

असोज १४, काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवका लागि प्रेरणाका स्रोतका रूपमा रहनुभएका ज्येष्ठ नागरिकको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी

पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’

असोज १४, नवलपरासी –  पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ । नवलपरासी ९बर्दघाटा सुस्तापूर्व० नवलपुरको देवचुली नगरपालिका–६ मा अवस्थित कुमसोत पर्यटकका