Author
admin

अर्बुद भएका पचास प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर

फागुन ४ भत्तपुर – चितवनस्थित बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालमा कार्यरत बाल अर्बुद रोग विशेषज्ञ कृष्णसागर पौडेलले नेपालमा अर्बुद भएका बालबालिका मध्ये पचास

एसीसी महिला प्रिमियर कप- आज नेपाल र मलेसिया भिड्दै

फागुन ४, काठमाडौं नेपालले एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ११स्१५ मा बायोमास ओभलमा

इलाममा घरमै जन्मदर्ता

फागुन ४, इलाम – सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पु¥याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म

सोलुका किसान भन्छन् ‘आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी’

फागुन ४, सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा

युवाका लागि देशभित्रै रोजगारी सृजना अहिलेको सर्वाधिक पेचिलो प्रश्न हो– युवराज शर्मा

फागृुन ४, नेपालगञ्ज – संसदीय व्यवस्थाको सुन्दर पक्ष भनेको राजनीतिक स्वतन्त्रता र समानता नै हो । जनताले आफ्नो एक अमूल्य भोट हालेर सरकारको

ललिता निवास जग्गा हिनामिनाको फैसला आज हुने

फागुन ३, काठमाडौं – बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला आज हुने भएको छ । विशेष अदालतले हिजै फैसला सुनाउने

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

  फागुन ३, काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। आगामी शनिबारदेखि गोदावरीमा हुन लागेको पार्टीको महासमिति बैठकको तयारीका विषयमा छलफल

सरकार र संसद्को काम गर्ने तौरतरिका पुरानै ढाँचाको भयो – सांसद पूर्णबहादुर घर्ती

फागुन २, काठमाडौं – सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधानको परिधिभित्र रहेर सबै जिम्मेवार पक्ष

नेपाल–न्युजिल्याण्ड द्विपक्षीय बैठक

फागुन २, काठमाडौं – नेपाल र न्युजिल्याण्डबीच परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय बैठक भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र न्युजिल्याण्डका उपप्रधान एवं परराष्ट्र तथा उद्योगमन्त्री