Author
admin

नेतृत्वको निष्ठा डगमगाउँदा गलत सन्देश प्रवाह भइरहेको छ -सांसद राई

मंसिर १७, काठमाडौं -राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले मुलुकलाई सही दिशामा अघि बढाउन राजनीतिक नेतृत्वमा बलियो निष्ठा र अठोटको आवश्यकता भएको बताउछन् । ।

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

मंसिर १५, गण्डकी  -दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एकमात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा विदेशी पदयात्री बढ्न थालेका

जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’

मंसिर १५, काठमाडौं -नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता पुनः दोहो¥याएको छ । कानुन, न्याय तथा संसदीय

आज ३६औँ विश्व एड्स दिवस

मंसिर १५, काठमाडौं  -आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष

नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान

मंसिर १५, काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरुलाई नेपालमा लगानीका अवसरहरुबाट लाभ लिएर लगानी बढाउन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद

प्रधानमन्त्री यूएई प्रस्थान

मंसिर १४, काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार राती संयुक्त अरब इमिरेट्स ९यूएई० तर्फ प्रस्थान गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त

कृषि कर्मबाटै चिनिएका गुप्तप्रसाद

मंसिर १४, नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय तह निर्वाचन, २०७४ मा वडासदस्य निर्वाचित हुनुभयो । त्यसपछि उनले राजनीतिमा