भगवान कसम बोलको गीत सार्वजनिक

मंसिर १५, काठमाडौं  .भगवान् कसम बोलको गीत सार्वजनिक भएको छ । कुमार कट्टेल जिग्री र अनु चौधरीको स्वर रहेको उक्त गीतमा दिनेश थपलियाको शब्द रहेको छ ।

गीतमा अर्जुन पोख्रेलले सङ्गीत भरेका हुन । गीतको भिडियोमा दिपक आचार्यले निर्देशन गरेका हुन् ।