Author
admin

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

असार ८, म्याग्दी सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ ।

एसिसी पुरुष यु–१६ नेपालसामु सिङ्गापुरद्वारा एक सय ३९ रनको लक्ष्य

असार ८, काठमाडौ – एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले नेपाललाई जितको लागि एक सय ३९ रनको लक्ष्य दिएको छ ।

अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन

असार ८, गुल्मी –  गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकमा अझै खुलेको छैन । लामो समयसम्म सडक अवरुद्ध बनेका कारण स्थानीयवासी

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान

असार ८, घोराही – गढवा गाउँपालिका–१ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क) पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ हरेक दिनजसो

आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

असार ६, सिरहा – यो आँप पाक्ने याम हो । । सिरहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र आँपैआँपै देखिन्छन् । केही

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

असार ६, कञ्चनपुर – गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा (मछेली) नदीको बगरमा पुगिसकेका हुन्छन् ।

पुछिघाटको झोलुङ्गेपुल अस्थायी रूपमा मर्मत

असार ६, मन्थली – रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने पुछिघाटको झोलुङ्गे पुल अस्थायी रूपमा मर्मत गरिएको छ । वर्षायाम सुरू

गलेश्वर बजार सौन्दर्यीकरणस् सडकमा ढुङ्गा बिछ्याउन थालियो

असार ६, म्याग्दी – बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका लागि बजारभित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ । हिन्दू तथा

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

असार ६, मुस्ताङ – उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको शाखाका रूपमा सेटलाइट कृषि फार्म स्थापना हुने