Author
admin

निवेदनको अन्तिम ढुङ्गो नलागेसम्म छानबिन नगर्ने सर्वोच्चको आदेश

वैशाख १२, काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक नवराज सिलवालमाथि रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कुनै पनि प्रकारका छानबिन नगर्न

बजेट भाषण पछि पनि निर्वाचन गर्न सकिने आयोगको भनाइप्रति एमालेको आपत्ति

वैशाख १२, भक्तपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आचारसंहिताले बजेट भाषण प्रभाव नपार्ने आयोगको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । यस बिषयमा

एमालेको अवरोध पछि सुरु हुन सकेन संशोधन प्रस्तावमाथि सैद्धान्तिक छलफल

वैशाख १२, काठमाडौँ । व्यवस्थापिका–संसद्को बैठक बुधबार ११ बजेसम्मका लागि स्थगन गरिएको छ । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश संसद् बैठक

एमालेद्धारा संसद अवरुद्ध

वैशाख १२, काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेले व्यवस्थापिका संसदको आजको बैठक अवरुद्ध गरेको छ । सरकारले स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदनलाई

नोरालाई

अभय श्रेष्ठ तिमीलाई गुलाबको सुन्दर पूmलभन्दा बढी देख्नै चाहन्नन् उनीहरू नोरा । तिम्रो आवाजलाई बाहिर आउन नदिन तिम्रो यात्रालाई घर्षणभन्दा बढी हुन नदिन

कांग्रेसले ग¥यो उम्मेद्वार सिफारिस समिति संशोधन

वैशाख १२, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवार सिफारिस समितिका सदस्य हेरफेर गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान

संसदमा अबका प्रक्रिया के हुन्छ? कसरी हुन्छ संशोधन

  वैशाख १२ , काठमाडौं – संशोधन विधेयकमाथि संसद्मा मंगलबारबाटै सैद्धान्तिक छलफल सुरु हुनेछ । सोमबार विधेयक पेस भएपछि सभामुख ओनसरी घर्तीले मंगलबार

यसरी चिन्न सकिन्छ नक्कली नोट

वैशाख १२ , काठमाडौं – बेलाबेलामा बजारमा नक्कली नोटको बिगबिगी हुने गरेको छ। अहिले पोखरामा नक्कली तथा जाली नोटहरू विभिन्न माध्यमबाट बैङ्कहरूमा आएको

संविधान संशोधन प्रस्ताव संसद्मा पेस

वैशाख ११ काठमाडौँ । सरकारले संविधानसंशोधनका लागि नयाँ प्रस्ताव पेश गरेको छ । व्यवस्थापिका संसदको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर