कुल बजेटको २४ प्रतिशतमात्रै खर्च December 23, 2018admin पुुष, ८ काठमाडौ — चालू आर्थिक वर्ष (आव) २०७५र७६ को ५ महीना बितिसक्दा पनि बजेट खर्चको स्थिति भने निराशाजनक देखिएको छ । सरकारले
दाङ बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन December 23, 2018admin पुष, ८ काठमाडौ — तुलसीपुर, ३ राम्रीमा भएको स्कुुल बस दुुर्घटना बारे छानबिन गर्न समिति गठन गरिएको छ । प्रदेश नं–५ का वरिष्ठ
देउवाको सम्बोधन पछि काँग्रेस महासमिति बैठक आज सकिने December 23, 2018admin पुुष,८ काठमाडौ — नेपाली काँग्रेसको नौ दिनयता जारी महासमिति बैठक आज समापन हुँदैछ । विधानमाथिको छलफल पछि बैठक आजै सक्ने तयारी भएको कांग्रेसले
महासमिति बैठकमा सहभागीले पाए विधान December 23, 2018admin पुुष, ८ काठमाडौ — कांग्रेस महासमिति बैठक सुरु भएको आठौँ दिनमा महासमिति सदस्यहरुले विधान पाएका छन् । बैठक सुरु भएको आठौँ दिनमा महासमिति
नेकपाको विधानबाट साम्यबाद हटाईयो : वरिष्ठ नेता माधब कुमार नेपालको आपत्ति December 23, 2018December 23, 2018admin ८ पुस, काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधानबाट ‘साम्यवाद’ हराएको छ । विधानबाट साम्यवाद हराएलगत्तै स्थायी कमिटी बैठकमा वहसको विषय वनेको
बालिका निर्मला पन्तको वलात्कारपछिको हत्या घटनामा प्रहरी अनुसन्धान फेरी असफल December 23, 2018admin ८ पुस, काठमाडौं — कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा प्रहरीले गरेको अनुसन्धान फेरि असफल भएको छ । पछिल्लोपटक प्रदीप रावल र
शनिबारको प्रिमियर लिग फुटबल खेलमा चेल्सीको हार December 23, 2018December 23, 2018admin ८ पुस, काठमाडौं — शनिबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबल खेलमा चेल्सीको हार भएको छ । आफ्नै मैदानमा भिडेका चेल्सी १(० ले
सिन्धुपाल्चोकमा भूकम्पको केन्द्रविन्दुु : काठमाडौंमा धक्का महसुस December 23, 2018admin पुुष ८, काठमाडौं — आईतबार बिहान ४ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको छ । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर बिहान पाँच बजेर ६ मिनेट जाँदा भूकम्प
राष्ट्रपतिद्धारा दाङको स्कुल वस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त December 22, 2018December 22, 2018admin पुस ७, काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले दाङको तुल्सी नगरपालिकाको राम्रीमा भएको स्कुल वस दुर्घटनामा परी ज्यान गुमाएका २३ जना विद्यार्थीहप्रति दुःख व्यक्त