माघ २, काठमाडौं – विभागीय टिम नेपाल पुलिस क्लबले सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ
माघ २, काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको खिचातानीले प्रतिनिधिसभा बैठक सरेको र्सयै छ। सभामुख चयन प्रक्रिया पनि अघि बढेको छैन।