Author
admin

पशुपतिमा कार्यरत भट्टहरु हटाउने हल्ला निराधार : कोष

साउन १, काठमाडौ – पशुपति क्षेत्र विकास कोषले हाल कार्यरत भट्टहरु हटाउन खोजिएको भनी गरिएको हल्ला निराधार भएको जनाएको छ । कोषका सदस्य–सचिव

मुक्तिनाथ विकास बैंकमा राखेको बम सेनाद्वारा निस्क्रिय

साउन १, काठमाडौ – सल्यानको बागचौर नगरपालिका–२ स्थित मुक्तिनाथ विकास बैंकमा राखिएको बाल्टिन बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ

अमेरिकन एयरलाइन्सले २५ हजार कर्मचारी कटौती गर्ने चेतावनी

साउन १, काठमाडौ – अमेरिकन एयरलाइन्सले अग्रपङ्िक्तमा रहेर काम गर्ने झण्डै २५ हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने चेतावनी दिएको छ । कोरोनाभाइरसको महामारीका कारण

बाँकेमा सलह प्रवेश

साउन १, काठमाडौ – बाँकेमा सलहको प्रकोप देखिएको छ । पाकिस्तानवाट भारत हुँदै नरैनापुर गाउँपालिका प्रवेश गरेको सलह अहिले यहाँ पैmलिँदै गएको छ

यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ

साउन १, काठमाडौ – नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा५च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाहीको

ट्वीटर ह्याकिङ : विशिष्ट प्रयोगकर्ताका खाता पनि असुरक्षित

साउन १, काठमाडौ – विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता ९अकाउन्ट० ह्याकिङका विषयमा अनुसन्धान शुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व

नीति तथा कार्यक्रम र बजेटको उल्लिखित बुँदा सार्वजनिक

साउन १, काठमाडौ – अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा बिहीबार मन्त्रालयमा आव २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा

एन आई सी एशिया बैंकमा अब अनलाईनबाटै भौचर भर्न सकिने

  साउन १, काठमाडौं एनआइसी एसिया बैंकले अब अनलाइन मार्फत भौचर भर्न सक्ने सुबिधा ल्याएकोे छ । ग्राहकहरुले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत www.iserve.nicasiabank.com

उपत्यकामा चार हजारमा कोरोना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण

साउन १, काठमाडौ – काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड