Author
admin

संसदीय समितिको सरकारलाई निर्देशन – एआईजी बढुवा सिफारिसको निर्णय कार्यान्वयन नगर्नु

मंसिर २४, काठमाडौं संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसको निर्णय कार्यान्यवन नगर्न सरकारलाई निर्देशन दिएको छ ।

बालुवाटारमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता, विवाद सुल्झाउने प्रयास

मंसिर २४, काठमाडौं – नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको

बासमती धानमा नेपालले दाबी पेश गर्ने

मंसिर २४, काठमाडौं –  भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको

राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविता एउटै कृतिमा

मंसिर २४, काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कवितालाई एउटै कृतिमा प्रकाशन गर्ने भएको छ । प्रतिष्ठानले २०२२ सालदेखि कविता महोत्सव

सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाई क्षति पुर्‍याउने व्यक्ति पक्राउ

मङ्सिर २४, काठमाडौं – सूचना प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याई डाटा सार्वजनिक गरेको अभियोगमा मंगलबार एक युबक पक्राउ परेका छन । पक्राउ पर्नेमा काठमाडौं

महिला हिंसा अन्त्य गर्न सामूहिक प्रयास आवश्यक

मंसिर २४, काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले सरकारको एकल प्रयासले मात्र महिला हिंसाको अन्त्य हुन नसक्ने बताएकी छिन् ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘जाऔँ है पोखरा अभियान’ शुरु

मंसिर २४, काठमाडौ – सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले बुधवार देखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ शुरु गरेको छ ।

न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन मौसम बदली हुने

मंसिर २४, काठमाडौ – न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन मौसम बदली नै हुनेभएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा

ब्लु लोटस हेल्थ होमको निःशुल्क स्वास्थ्य शिबिर

मंसिर २४, काठमाडौ – ब्लु लोटस हेल्थ होमले मंसीर २२ गते देखी ३० गते सम्मको लागि निशुल्क स्वास्थ्य शिबिर संञ्चालन गरिरहेको छ। ललितपुरको