Author
admin

काठमाडौं उपत्यकामा निषेधाज्ञाको तयारी

बैशाख १३, काठमाडौं -काठमाडौं उपत्यकामा निषेधाज्ञाको तयारी गरिएको छ । उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा लगाउने तयारी गरिएको हो । सोमबार काठमाडौं, भक्तपुर

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

बैशाख १३, काठमाडौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह

स्पिनर आश्विन आइपिएलबाट बाहिर

बैशाख १३, काठमाडौ – भारतीय क्रिकेटक हस्ती रवीचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गरेका छन ।

सुर्खेत र बर्दियामा एक साता निषेधाज्ञा

बैशाख १३, काठमाडौ – दोस्रो चरणको कोरोना सङ्क्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९० हजारभन्दा बढी

बैशाख १३, काठमाडौ- ब्राजिलमा कोभिड १९ को प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९० हजार भन्दा बढी पुगेको बताइएको छ । यहाँ

स्वास्थ्य मापदण्ड अटेर गर्नेबाट साढे तीन लाख राजश्व सङ्कलन

बैशाख १३, काठमाडौ -विश्वव्यापी महामारीको रुपमा फैलिएकोे (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण अभियान शुरु गरेको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले हालसम्म तीन

खैरेको हत्यारालाई कारवाही माग

बैशाख १३, काठमाडौ- खैरेलाई हिर्काएर मारेका विरोधमा दोषीमाथि कानूनी कारवाहीको माग गरिएको छ । धुलिखेल नगरपालिका–४ स्थित २८ किलो भन्ने स्थानमा दुई युवाले

वडाध्यक्षलाई पत्नी शोक

वैशाख १३, काठमाडौँ – दाङको बबई गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर ओलीलाई पत्नी शोक परेको छ । उनकी श्रीमती युवा ओलीको आइतबार अपराह्न निधन

झाडापखालाबाट दिदीबहिनीको निधन

वैशाख १३, काठमाडौँ – झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर