असार १, पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुख प्रकट गर्दै तत्काल उद्धार र राहतका
कालीगण्डकी नदी र सेतीखोलाको बहाब बढेपछि डुबानमा परेका पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा अवस्थित सेतीवेणी बजार । तस्बिरः लक्ष्मीप्रसाद सापकोटा/रासस