‘ सुन बाटुली’ मा निश्तिल र स्वस्तिमाको अभिनय

मंसिर ९, काठमाडौं – ब्ल्याक हर्स पिक्चर्सको प्रस्तुतिमा म्युजिक भिडियो ‘सुन बाटुली’ इन्टरनेट रिलिज गरिएको छ ।

काली प्रसाद बास्कोटाको स्वर रहेको उक्त गीतमा शब्द पनि उनकै छ । संगीत संयोजन जोशुवा भोलानको रहेको छ ।दीर्घ खड्काको सम्पादन रहेको भिडियोमा रियल जोडी निश्चल बस्नेत र नायिका स्वस्तिमालाई देख्न सकिन्छ ।