सुरक्षा सामग्री वितरण ( अडियो रिपोर्ट)

असार २, काठमाडौं – कोरोना भाइरसको प्रभाव दिन प्रतिदिन बढिरहेको छ । यसबाट जोगीन बिभिन्न सुरक्षा सामग्रीहरु प्रयोग गर्नुपर्ने हुन्छ । यो कुरालाई मध्यनजर गर्दै जीत मार्केटिङ्ग प्रालिले जिल्ला प्रशासन कार्यालय बैतडी, प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई केहि सुरक्षा सामग्री वितरण गरेको छ । रासस