आज थए ४ सय ४८ जनामा कोरोना पुष्टि ,संक्रमितको सख्या ५ हजार नाघ्यो

जेठ ३०, काठमाडौं – नेपालमा आज थप ३१४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणको आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

आज पुष्टि हुनेहरुमा ४२४ जना पुरुष र २४ जना महिला रहेको उनले बताए ।  यो संगै हालसम्म ८ सय ७७ डिस्चार्ज भएका छन् । यो संगै  देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५,०६२ पुगेको छ।