‘शान्ति सुरक्षाको अवस्था सुध्रिएको छ’ — गृहमन्त्री

काठमाडौ,२९ भदौ — गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षा र अपराध नियन्त्रणका हिसाबले ६ महिने कार्यकाल राम्रो भएको बताएका छन् । संसदको शुक्रबारको बैठकमा सांसदको प्रश्नको उत्तर दिदं उनले भने‘ ‘सरकारको निश्कर्ष छ महिनाको कालखण्डमा शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण  सुध्रिएको छ’ ।